कञ्चनपुरमा ‘होम क्वारेन्टाईन’मा बस्न सकिने कार्यविधि तयार, के के छ कार्य विधिमा ?
2020/06/04, 3:34

कञ्चनपुरमा भारतबाट फर्किने नेपालीको चाप बढेपछि ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार गरिएको छ ।

बिहीबार महेन्द्रनगरमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले होम क्वारेन्टाइनमा बस्न सकिने कार्यविधि पारित गरेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले क्वारेन्टाइनमा भीड बढेपछि व्यवस्थापनका लागि होम क्वारेन्टाइनको व्यवस्था गरिएको बताए । होम क्वारेन्टाइनको अवधि २१ दिनको हुनेछ । अत्यधिक चापका कारण कतिपय क्वारेन्टाइन अव्यवस्थित बनेका छन् ।

के के छ कार्यविधिमा ?
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/22, 4:42
2021/09/23, 4:00
2020/07/27, 9:33
2020/12/21, 12:43
2022/10/11, 6:54