
धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटनामा परेको छ।

शुक्रबार बिहान ११ बजेको समयमा ना७ख २५७५ नम्बरको बस जिल्लाको शिखर नगरपालिका–६ को अण्यौल भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
३४ जना यात्रु सवार रहेको बस दुर्घटना हुँदा ५ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

उनीहरुको डोटीस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले बताए।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 3:27
2022/02/20, 1:36
2023/01/09, 5:53
2024/11/27, 11:25
2020/08/23, 6:47