
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ वर्ष तथा विषु पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

बुधबार शुभकामना सन्देश सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले सम्पूर्ण सुदूरपश्चिमेलीहरुको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोतर प्रगितका लागि शुभकामना व्यक्त गरेका छन्।
कोरोना महामरीबाट प्रदेश अझै मुक्त हुन नसकेको अवस्थामा भौतिक दूरी अपनाउँदै सरकारले अवलम्वन गरेका स्वास्थ्य मापदण्डहरु पालना गरी सतर्कतासाथ विषु पर्व मनाउन उनले आग्रह गरेका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02