
कैलालीको प्रसिद्ध कर्णाली पुलमा आन्तरिक पर्यटकको भीडभाड भएको छ । नयाँ वर्षको दिन घुमफिर गर्न गएकाहरुद्वारा कर्णाली पुल र चिसापानी बजार भरिभराउ भएको हो।

एकै दिन करिब १५ हजारभन्दा बढी आन्तरिक पर्यटक कर्णाली पुल पुगेको अनुमान गरिएको लम्कीचुहा नगरपालिका–३ का वडा अध्यक्ष भक्त चलाउनेले बताए ।
उनले पर्यटकको भीडभाडलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था पनि कडा पारिएको बताए । चिसापानीस्थित कर्णाली नदीमा रहेको कर्णाली पुल लम्कीचुहा नगरपालिका–३ मा पर्दछ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/31, 7:56
2021/10/20, 7:56
2021/01/02, 1:53
2023/06/10, 5:08