लम्की चुहा नगरपालिकामा पर्ने पथरैया सिँचाइ आयोजना नहरमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।
लम्की चुहा नगरपालिका–९ बंगालीपुर बस्ने १९ वर्षीय नरेश सुनारको पौडी खेल्ने क्रममा विहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमको लागि टीकापुर अस्पतालमा राखिएको उनले बताए ।
2025/01/17, 3:32
2025/01/17, 3:23
2025/01/17, 3:22
2025/01/17, 3:20
2025/01/17, 3:17
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2023/06/21, 3:18
2020/09/03, 7:47
2021/02/20, 9:27
2021/09/21, 11:04
2023/06/24, 11:05