
सेती प्रादेशिक अस्पतालमा शुक्रबार राति मृत्यु भएकी कञ्चनपुरको भीमदत्त नगरपालिका ४ की ५० वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

मृत्युपछि उनको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई बिहिबार सेती प्रादेशिक अस्पतालको इमेर्जेन्सी वार्डमा भर्ना गरिएको थियो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:00
2020/12/19, 8:21
2021/07/22, 5:08
2022/04/15, 10:10
2023/05/10, 6:50