
कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि संक्रमणको ‘चेन ब्रेक’ गर्न कैलालीमा आजदेखि निषेधाज्ञा लागु भएको भएको छ।


सो अवधिमा अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने भनेपनि आम सर्वसाधारण भने सडकमा खुलेआम हिडिरहेका छन् ।
तर निषेधाज्ञा लागु भए पनि यसको असर कैलालीमा भने देखिएको छैन् । यहाँ बिहानै देखि सडकका सवारी साधनहरु चलिरहेका छन ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:00
2020/12/19, 8:21
2021/07/22, 5:08
2022/04/15, 10:10
2023/05/10, 6:50