
अछाममा थप एक कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ।

जिल्लाको मेल्लेख गाउँपालिका–७ का ६० वर्षीय पुरुषको शनिबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताए।
बैशाख १६ गते बयालपाटा अस्पतालमा परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुस्टि भएको थियो।

श्वास फेर्न समस्या भएको र कडा लक्षण देखिएपछि उनलाई जिल्ला अस्पतालको आइशोलेसन वार्डमा राखिएको थियो।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/04, 2:26
2020/10/06, 8:41
2021/04/27, 12:07
2021/11/12, 6:41
2022/11/02, 1:40