बुधबार बिहानैदेखि धनगढीमा बर्षा भईरहेको छ । हिजो राति देखी मौसम बद्ली भएको थियो। यस्तै सुदूर पहाडका केही ठाउँमा पनि वर्षा भइहेको छ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ ।
सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ ।
देशका केही स्थानमा मेघगर्जन चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ ।
2025/01/18, 12:56
2025/01/17, 3:32
2025/01/17, 3:23
2025/01/17, 3:22
2025/01/17, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 10:05
2020/11/14, 2:10
2022/02/08, 4:31
2022/11/20, 4:03