
बैतडीमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

पाटन नगरपालिका वडा नम्बर १ का ४४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएका उनलाई ५ दिन अगाडी कोरोना पुस्टि भएको थियो।

होम आशोलेसनमा बसेका उनलाई मंगलबार उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो।
राति १ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/05, 9:43
2021/11/11, 1:17
2022/10/24, 6:36