धनगढीमा थप ५० बेडको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन हुदैं (फोटो फिचर)
2021/05/05, 4:35

सुदूरपश्चिम प्रदेश सरकारले थप ५० बेडको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालनको तयारी थालेको छ ।

प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले धनगढीको कोरोना अस्पताल छेउमै अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालनको लागि काम थालेको हो ।

धनगढी स्थित हाल संचालनमा रहेको कोरोना अस्पताल नजिकैको शुभम आवास गृहको हलमा थप ५० बेडको अक्सिजन सहितको आइसोलेसन वार्ड संचालनको कार्य भईरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/30, 11:46
2022/12/08, 6:25
2024/05/13, 1:07