धनगढी उप–महानगरपालिकाले तीन दिन स्वाब संकलन नगर्ने भएको छ।
उप–महानगरपालिकामा दैनिक कोरोना भाइरसको परिक्षणका लागि स्वाब संकलन हुँदै आएकोमा तीन दिन बन्द हुने भएको हो। उप–महानगरपालिकासंग कोरोना परिक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालको क्षमता भन्दा बढी स्वाब संकलन भएकाले तीन दिन बन्द गरिएको बताइएको छ।
2025/01/18, 12:56
2025/01/17, 3:32
2025/01/17, 3:23
2025/01/17, 3:22
2025/01/17, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 10:05
2020/11/14, 2:10
2022/02/08, 4:31
2022/11/20, 4:03