
अछामका एक जना कोरोना संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।

मंगलसेन नगरपालिका ५ का ४० वर्षीय पुरुषलाई श्वास प्रश्वासमा समस्या भई अक्सिजनको मात्रा कम हुन थालेपछि काठमाडौं लगिएको बताइएको छ।
ती पुरुषमा यही वैशाख २० गते कोरोना भाइरसको संक्रमण पुस्टि भएको थियो।

उनको सोही दिनदेखि जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको थियो।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/04, 2:26
2020/10/06, 8:41
2021/04/27, 12:07
2021/11/12, 6:41
2022/11/02, 1:40