
दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को छाङरु र तिंकरमा कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलासंगको समन्वयमा छाङरु र तिंकरका स्थानीयलाई कोरोनाविरुद्धको खोप लगाइने भएको हो।
शुक्रबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वडाबाट तथ्याङ्क प्राप्त हुने बितिक्कै सो भ्याक्सिन लगाउने निर्णय गरेको बताइएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/30, 11:46
2022/12/08, 6:25
2024/05/13, 1:07