
सोमबार सुदूरपश्चिम प्रदेशमा ७९ जना कोरोना संक्रमितले कोरोना परास्त गरेर घर फर्किएका छन्।

प्रदेशका विभिन्न अस्पतालहरुबाट उनीहरु निको भइ घर फर्किएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ८५ हजार ३ सय ६८ नमूना परीक्षण गर्दा २४ हजार ८ सय ७२ जनामा संक्रमण फेला परेको छ। प्रदेशभर संक्रमण पुस्टि भएका १४ हजार ८ सय ४४ जनाले कोरोना जितेका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32