कैलालीमा थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ। जिल्लाको गोदावरी नगरपालिका–४ की ६५ वर्षीया महिला र धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो।
गोदावरीकी महिलाको सामुदायिक अस्पतालबाट मालाखेती अस्पतालमा थप उपचारका लागि लैजाने क्रममा र धनगढीका पुरुषको पद्मा अस्पतालमा मृत्यु भएको हो।
2025/01/18, 12:56
2025/01/17, 3:32
2025/01/17, 3:23
2025/01/17, 3:22
2025/01/17, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 10:05
2020/11/14, 2:10
2022/02/08, 4:31
2022/11/20, 4:03