अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि दिनेश फाउण्डेशनका प्रमुख हमालद्वारा ५ लाख सहयोग
2021/05/16, 12:48
![dd](/sites/default/files/styles/flexslider_full/public/2021-05/dinesh.jpg?itok=Tm92Ifh8)
दिनेश फाउण्डेशनका प्रमुख श्याम हमालले रोटरी क्लब धनगढीले चलाएको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा आर्थिक सहयोग गरेका छन्। उनले ५ लाख सहयोग गरेका हुन्।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ।
सोही अभियानका लागि क्लबलाई १ करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष तोयराज भट्टले आग्रह गरेका छन्।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
क्लबले सहयोग रकम रोटरी क्लब अफ धनगढीको एभरेष्ट बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता नम्बर ०११००५०१२२५२३९ मा जम्मा गर्न आग्रह गरेको छ। सम्पर्कका लागि ९८५८४२०२२४, ९८४१६३३०००, ९८५८४२०१६३ र ८५८४२२४२७ मा फोन गर्न सकिनेछ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-01/GHARAHA-CHULO_0.gif)
2024/06/19, 6:07
2024/06/17, 11:47
2024/06/16, 11:12
2024/06/14, 5:54
2024/04/12, 2:42
2024/04/12, 2:20
2020/07/25, 3:26
2020/12/17, 7:46
2021/02/16, 12:29
2021/09/17, 5:22