सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीका ३ जना संक्रमितको मृत्यु भएको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–२ का ६७ वर्षीय पुरुष, उपमहानगरपालिकाकै वडा नम्बर ५ का ४५ वर्षीय पुरुष र वडा नम्बर ६ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।
2025/01/18, 12:56
2025/01/17, 3:32
2025/01/17, 3:23
2025/01/17, 3:22
2025/01/17, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 10:05
2020/11/14, 2:10
2022/02/08, 4:31
2022/11/20, 4:03