ऐश्वर्य बहुमुखी क्याम्पसद्वारा अक्सिजन प्लान्ट निर्माणका लागि १ लाख ३८ हजार बढी रकम सहयोग
2021/05/17, 11:14

धनगढी उप-महानगरपालिकाको साझेदारीमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोष रकम जम्मा हुने क्रम जारी नै रहेको छ ।

यसै बिच कैलालीको ऐश्वर्य बहुमुखी क्याम्पस र ऐश्वर्या बिद्या निकेतन र प्रध्यापक र कर्मचारीहरु वाट रु १, ३८,५ ००।- जम्मा गराएर सहयोग गरेका छन । सयुक्त रुपमा धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले १ लाख ३८ हजार ५ सय रकम सहयोग गरेका हुन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28