
कञ्चनपुरमा मंगलबार थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचारत थप ७ कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा भिमदत्तनगरपालीका– ६ का ७० बर्षिय पुरुष, भिमदत्त ३ का ६८ बर्षिया महिला, भिमदत्त १४ का ६९ बर्षिया महिला, शुक्लाफाँटा ७ का ५१ बर्षिय पुरुष, कृष्णपुर ७ का ३२ बर्षिय पुरुष, दोधाराचाँदनी २ का ४१ बर्षिय पुरुष र कपिलबस्तुका ४७ बर्षिया महिलाको मृत्यु भएको कम्प्युटर अपरेटर महिन्द्रा भट्टले जानकारी दिइन् ।
जिल्लामा थप १६१ कोरोना संक्रमित थपिएका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28