कोरोनाको उपचारका लागि थप ३० वटा निजी तथा सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुको सूची सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका ७ वटा प्रदेशका अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने बताएको छ ।
सुदूरपश्चिम प्रदेशमा निसर्ग अस्पताल, कैलाली अस्पताल, माया मेट्रो अस्पताल, नवजीवन अस्पताल र अत्तरियामा रहेको पदमा अस्पताल र सुदूरपश्चिम सामुदायिक अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क हुने जनाएको छ ।
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2022/07/05, 6:30
2020/05/12, 6:15
2020/09/09, 11:49
2021/08/23, 10:30