प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेता बिक्री भएको आरोप लगाएका छन् ।
“हिजोमात्रै देखियो जुन दलसँग प्रतिष्पर्धा गरियो र गर्नुछ उही दलको नेतालाई प्रधानमन्त्री बनाएर अनुशासन तोड्ने काम भयो । यस विषयमा पार्टी निर्णय गरिरहनुपर्दैन । यो बुझेको कुरा हो । जब नेता बिक्छ जब पतित हुन्छ तब आन्दोलनलाई सिध्याउन उद्धत हुन्छन् । त्यही भएको छ,” उनले भने ।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/03/14, 10:21
2020/09/06, 4:05
2022/07/08, 11:01
2023/11/13, 12:07