
बैतडीमा नदिमा नुहाउने क्रममा एक किशोरको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका वडा नम्बर १ सर्मालीस्थित पुण्लगाउँ बस्ने १७ वर्षीय महेश साउंदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

आफन्तको मलामी गएका उनी माहाकाली नदिको डम्मर घाटमा नुहाउने क्रममा वेपत्ता भएका थिए। सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा खोजी गर्दा उनी मृत अवस्थामा भेटीएको प्रहरीले जनाएको छ।
उनको शव आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2022/04/04, 10:31
2023/10/11, 12:40