सामाजिक विकास मन्त्री र वनमन्त्रीलाई एमाले संसदीय दलले फिर्ता बोलायो
2021/05/28, 6:05

एमाले संसदीय दल सुदूरपश्चिमले प्रदेश सरकारका दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको तर्फबाट प्रदेश सरकारमा प्रतिनिधित्व गरेका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई सरकारबाट फिर्ता बोलाईएको हो ।

संसदीय दलले फिर्ता बोलाएका दुबै मन्त्रीको स्थानमा नयाँ मन्त्री नियुक्त हुने बताईएको छ । मन्त्री मण्डल विस्तार तथा परिवर्तनका लागि उनीहरुलाई फिर्ता बोलाईएको नेपाल संसदीय दल सुदुरपश्चिमले जनाएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/30, 2:16
2020/12/25, 5:23
2021/07/31, 10:25
2022/04/28, 3:52
2023/05/28, 11:49