
वरिष्ठ अधिवक्ता थानेश्वरप्रसाद भट्टको निधन भएको छ। झण्डै ४८ वर्षदेखि कानून व्यवसायमा त्रियाशिल भट्टको आज बिहान महेन्द्रनगर स्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको ह्रदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ। भट्टको महाकाली आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी छ।
