
लागुऔषधसहित कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

भजनी नगरपालिका–३ पडरीयाबाट वडा नम्बर ५ कौवाखेडाका ३२ वर्षीय डम्बर साउँदलाई पक्राउ गरिएको हो।
उनका साथबाट ९ ग्राम लागुऔषध खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11