
बैतडीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी बालिकाको शव भेटिएको छ। जिल्लाको पाटन नगरपालिका –१ अड्तोलामा प्रहरी र स्थानीयको सहयोगमा ती बालिकाको शव भेटिएको प्रहरीले बताएको छ।

गत मंगलबार अपराह्न ४ बजे तिरको समयमा सोही नगरपालिका –१ कै सकारकी ११ वर्षीया नीतु विक नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी थिइन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11