
हाल देशका ७५ जिल्लामा निषेधाज्ञा जारी छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो ।

गृह मन्त्रालयका अनुसार सुदुरपश्चिमका सबै जिल्लाहरुमा निषेधाज्ञा जारी छ । पछिल्लो समय विभिन्न जिल्लामा निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लगिएको छ ।
कैलाली कञ्चनपुर र अछाममा असार १४ गतेसम्म निषेधाज्ञा छ । डडेलधुरा र बैतडीमा असार १५ सम्म निषेधाज्ञा लम्ब्याईएको छ । डोटीमा असार २०, दार्चुलामा असार १२, बाजुरामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी छ ।

बझाङमा भने निषेधाज्ञा सकिएको छ । गत असार ७ गतेपछि निषेधाज्ञा सकिएको गृह मन्त्रालयको तथ्यांकमा देखिएको छ ।
देशभरको निषेधाज्ञाको विवरण पढ्नोस्
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11