हाल देशका ७५ जिल्लामा निषेधाज्ञा जारी छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो ।
गृह मन्त्रालयका अनुसार सुदुरपश्चिमका सबै जिल्लाहरुमा निषेधाज्ञा जारी छ । पछिल्लो समय विभिन्न जिल्लामा निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लगिएको छ ।
कैलाली कञ्चनपुर र अछाममा असार १४ गतेसम्म निषेधाज्ञा छ । डडेलधुरा र बैतडीमा असार १५ सम्म निषेधाज्ञा लम्ब्याईएको छ । डोटीमा असार २०, दार्चुलामा असार १२, बाजुरामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी छ ।
बझाङमा भने निषेधाज्ञा सकिएको छ । गत असार ७ गतेपछि निषेधाज्ञा सकिएको गृह मन्त्रालयको तथ्यांकमा देखिएको छ ।
देशभरको निषेधाज्ञाको विवरण पढ्नोस्
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2023/02/06, 1:34
2020/08/13, 6:02
2021/01/17, 4:03
2021/04/12, 11:48