
कञ्चनपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका १० नयाँगाउँ भागेश्वरी टोल बस्ने ४० वर्षीय चक्र सार्कीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
सार्कीले ती महिलालाई गोठालो गएको बेला चौधरा नदी नजिक जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11