
कञ्चनपुर प्रहरीले मोबाइल लुटपाट गरेको आरोपमा २ जनालाई बिहिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेदकोट-७ गौजीका १८ वर्षीय भरत धामी र सोही ठाउँ बस्ने २० वर्षीय भरत हमाल रहेका छन् ।

भीमदत्त-६ का सुनिता सिंह र उनका श्रीमान् लक्ष्मण सिंह घुम्नका लागि रौटेला मन्दिर गएका बेला उनीहरुको साथमा रहेको मोबाइल दुवै जनाले लुटपाट गरेका थिए ।
उक्त घटनाको सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सादा पोशाकमा खटीएको प्रहरी टोलिले लुटेराहरूलाई पक्राउ गरेको हो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11