
सुदूरपश्चिममा थप ४० जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार शुक्रबार ९ सय ४३ जनाको एन्टिजेन परिक्षण गर्दा २४ र १ सय १५ जनाको पिसिआर परिक्षण गर्दा १६ जना गरी ४० जना संक्रमित थपिएका हुन ।

यो सँगै प्रदेशमा जम्मा संक्रमितको संख्या ४३ हजार ४ सय ४२ पुगेको छ । प्रदेशमा शुक्रबार १ सय ३ जना कोरोना जितेर घर फर्किएका छन ।
यो सँगै प्रदेशमा जम्मा निको हुनेको संख्या ३४ हजार ७ सय २८ पुगेको छ । शुक्रबार प्रदेशका कोरोनाका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाएका छैनन ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11