सुदूरपश्चिममा शनिबार थप २७ जनामा कोरोना पुष्टि, ३७ जना निको, मृतकको संख्या शुन्य
2021/06/26, 8:49

सुदूरपश्चिममा थप २७ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार शनिबार ३ सय ८५ जनाको एन्टिजेन परिक्षण गर्दा ६ र १ सय १८ जनाको पिसिआर परिक्षण गर्दा २१ जना गरी २७ जना संक्रमित थपिएका हुन ।

शनिबार कोरोना भाइरस संक्रमितका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ। यस्तै ३७ जना संक्रमित निको भई घर फर्किएका छन्।
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५९ हजार ३८३ नमुना परीक्षण गर्दा ४३ हजार ४६७ जनामा संक्रमण पुस्टि भएको छ भने ५७० जनाको मृत्यु भएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11