
६८ वर्षीय वृद्धले १४ वर्षीया बालिकाको बलात्कार गरेका छन् । घरमा कोही नभएको मौका छोपी ती विृद्धले बालिकाको बलात्कार गरेका हुन् ।

यो घटना भारतको राजस्थानको हो । आफ्नै छिमेकी १४ वर्षीया बालिकाको बलात्कार पछि वृद्ध फरार भएका छन् । पिहित बालिकाका अनुसार उनको बुबा काममा गएका थिए । आमा पनि किनमेललाई बजार गएकी थिइन् ।
घरमा उनी एक्लै थिइन् । पछाडीको ढोकाबाट वृद्ध घरमा आएका थिए । घरमा आएपछि उनले बलात्कार गरेको पिडित बालिकाले बताएकी छिन् ।

बलात्कार पछि यसबारे कसैलाई भने जन मार्ने धम्की दिएका थिए । पिडित बालिकाले प्रहरीमा उजुरी दिए पछि प्रहरीले फरार वृद्धको खोजी शूरु गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले बताएको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29