
डोटीमा जारी निषेधाज्ञाको अवधि थप गरिएको छ। मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निशेधाज्ञा अवधि श्रावण १५ गतेसम्मका लागि थप्ने निर्णय गरेको हो।

जिल्लामा योसहित आठौँ पटक निषेधाज्ञा अवधि थप गरिएको हो। जिल्लाभित्र सार्वजनिक सवारी सञ्चालन भईरहेका छन् भने पसलहरु बिहान ६ बजेदेखि ८ बजेसम्म खुल्ने गरेबो बताइएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45