
डोटीको शिखर नगरपालिका–५ तिजालीमा जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा तीन जना बिरामी परेका छन् ।

शिखर नगरपालिका–५ तिजाली बस्ने १० वर्षीय रमेश साउद, ६ वर्षीय महेश साउद र ७ वर्षीय आदित्य ताम्राकार बिरामी परेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
हिजो दिउँसो गोठालोबाट च्याउ टिपेर ल्याएर बेलुका तरकारी खाएपछि उनीहरु बिरामी परेका हुन् । बिरामी तीनै जनाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा उपचार चलिरहेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/23, 5:05
2021/10/15, 9:42
2020/07/30, 11:31
2023/10/11, 12:40