
कैलाली प्रहरीले अवैध रुपमा नदीबाट बालुवा ओसारपसार गर्ने ११ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। शनिबार बिहान ७ बजेको समयमा गोदावरी नगरपालिका–९ स्थित खुटीया खोलाबाट ती सबै ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार से२त २८३५, से२त ३६५५, से१त ५३९७ , से१त २३६८ , से१त ९६१३ से१त ८४४९, से१त ८७५९, से१त ५४४९, सु.प.प्र.०१००२ त ५८०७, सु.प.प्र.०१००२ त ५५४१ र सु.प.प्र.०१००२ त ४७२१ नम्बरका ट्याक्टर नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका ट्याक्टलाई जनही ६ हजारका दरले कूल ६६ हजार जरिवाना गरी सम्झाइ बुझाइ छोडिएको प्रहरीले जनाएको छ

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27