बैतडीको शिवनाथ गाउँपालिका–२, मा रहेको ऐतिहासिक शर्मालीगढी किल्ला नेपाली सेनाको पहलमा नेपाल एकीकरण मार्गमा जोडिएको छ । नेपाल एकीकरकण मार्ग अन्तरगत नेपाली सेनाले बैतडीको शर्मालीगढी किल्ला पुनःनिर्माणसँगै २६३ मिटर लामो पदमार्ग निर्माण गरेको हो ।
सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अंग्रेज युद्धमा सामरिक महत्वका हिसाबले बैतडीकोे शर्मालीगढी किल्ला महत्वपूर्ण किल्ला हो ।
अंग्रेजसँगको लडाईँका बेला डडेल्धुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी हुँदै तत्कालीन सेना नालापानी गएकोे थियो ।
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2021/10/19, 1:32
2023/10/09, 12:24
2020/07/09, 1:37
2020/11/22, 1:33