
बैतडीको शिवनाथ गाउँपालिका–२, मा रहेको ऐतिहासिक शर्मालीगढी किल्ला नेपाली सेनाको पहलमा नेपाल एकीकरण मार्गमा जोडिएको छ । नेपाल एकीकरकण मार्ग अन्तरगत नेपाली सेनाले बैतडीको शर्मालीगढी किल्ला पुनःनिर्माणसँगै २६३ मिटर लामो पदमार्ग निर्माण गरेको हो ।

सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अंग्रेज युद्धमा सामरिक महत्वका हिसाबले बैतडीकोे शर्मालीगढी किल्ला महत्वपूर्ण किल्ला हो ।
अंग्रेजसँगको लडाईँका बेला डडेल्धुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी हुँदै तत्कालीन सेना नालापानी गएकोे थियो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27