
कैलाली - रोटरी क्लब अफ धनगढीले नेपाली युवा उद्यमी मंच कैलाली संगको सहकार्यमा धनगढीमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।


रक्तदान कार्यक्रम १५ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष दीपक उपाध्यायले बताए । उपाध्याय स्वयमले ९४ औं पटक रक्तदान गरेका छन ।
रक्तदान कार्यक्रम सरिक भई रक्तदान गर्नु हुनेलाई धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड, क्लबका सस्थापक अध्यक्ष प्रकाश चन्द्र भट्ट, पुर्व अध्यक्ष ओम पनेरु, युवा उद्यमी मंच कैलालीका सस्थापक अध्यक्ष एबम रोटरी क्लब अफ धनगढीका पुर्व अध्यक्ष पुष्कर ओझाले प्रमाणपत्र प्रदान गरेको क्लबका अध्यक्ष उपाध्यायले बताए।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27