
धनगढी–अत्तरिया ६ लेन सडकमा ट्रक दुर्घटना भएको छ। ना ६ ख १८४४ नम्बरको ट्रक धनगढी आउँदै गर्दा दुर्घटना भएको हो।

धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत अत्तरियाभन्दा एक किलोमिटर धनगढीतर्फ दुर्घटना भएको हो। ट्रक अनियन्त्रित भएर आफैँ पल्टिएको प्रहरीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27