
कैलालीमा ५ गोलीया काठ, ट्याक्टर सहित एक जना पक्राउ परेका छन् ।

आइतबार जिल्लाको गोदावरी नगरपालिका वडा २ तेघरी महरा कटान स्थित कच्चि सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको से १ त ५०१३ नम्बरको ट्रयाक्टर चेक जाँच गर्दा अवैध रुपमा सालको गोलीया ५ थान फेला पारेको कैलाली प्रहरीले जनाएको छ ।
यस्तै ट्रयाक्टर चालक गोदावरी न.पा. ३ बस्ने ३४ बर्षका राम बहादुर चौधरीलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । आवश्क कारबाहीका लागि सव डिभिजन वन कार्यालय अत्तरिया पठाईने जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27