
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २७ जनामा कोरोना भाइरस परीक्षण पुष्टि भएको छ ।

प्रयोगशालामा १५३ नमूनाको परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै १२६ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ५ जना अस्पतालमा भर्ना भएका छन्। हाल अस्पतालमा २५ जना संक्रमित उपचाररत छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27