
दार्चुलाको महाकाली नदीमा पुरुषको शव भेटिएको छ । महाकाली नदीस्थित भारतको टनकपुरमा पुरुषको शव भेटिएको हो ।

दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको शव हुन सक्ने आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले भारतीय भूमिमा पुरुषको शव भेटिएको बताए ।

उनले शवको पहिचान हुन नसकेको बताए । उनले प्रहरी त्यसतर्फ गएको बताए ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27