
धनगढीमा उपचारका क्रममा सुर्य मानन्धर मृत्यु भएको घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ का २६ वर्षीय युवक मानन्धरको मृत्यु भएपछि अनुसन्धानका लागि दुई युवक र एक युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।
उनका अनुसार मृत्यु भएका मानन्धर र पक्राउ परेका तीन जना लागुऔषध प्रयोगकर्ता हुन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34