सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक प्रगति समिक्षामा पत्रकारलाई निषेध
2021/08/11, 1:27

सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक प्रगति समिक्षामा पत्रकारलाई निषेध गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले आयोजना गरेको प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को समिक्षा कार्यक्रममा पत्रकारलाई भित्र बस्न रोक लगाएको हो ।

कार्यक्रममा समाचार सङ्कलनको लागि बोलाइएको भएपनि कार्यक्रममा फोटो खिचेर निस्कन भनिएको थियो। समिक्षा कार्यक्रममा प्रदेशका मन्त्री राज्यमन्त्री र कर्मचारीहरूको सहभागिता रहेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34