
धनगढी-अत्तरिया छ लेन सडकको मोहनपुरमा जीप र स्कुटर एकआपसमा ठोक्किएका छन् ।

बा ११ च १७ नम्बरको जीप र बा ८९ प ८७९० नम्बरको स्कुटर एकआपसमा ठाक्किएका हुन् । अत्तरियाबाट धनगढी आउदै गरेको स्कुटर र जीप एकआपसमा ठाेक्किएपछि दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ ।

स्कुटर चालकको अहिले धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ भने जीप चालक सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34