
सुदूरपश्चिमा आज ५३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। प्रदेशभर ८ सय ५ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा १ सय १७ जनाको नमुना परीक्षण गर्दा २९ जना, महाकाली अस्पतालमा ५० जनाको नमुना परीक्षण गर्दा १२ जना, डडेल्धुरा अस्पतालमा २२ जनाको नमुना परीक्षण गर्दा ३ जना र अछामको कमल बजार प्रयोगशालाममा १३ जनाको नमुना परीक्षण गर्दा २ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
सुदूरपश्चिममा एन्टिजेन बिधिबाट ६ सय ३ जनाको नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिमा कोरोना परीक्षण भने घट्दै गइरहेको निर्देशनालयको तथ्याङ्क ले देखाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34