धनगढीमा हुने लिटल फ्लावर प्रीमियर लिग ६ तयारी सुरु ,एजुकेशन पाटर्नरको टुङ्गो
2021/08/14, 11:09

धनगढीमा हुने लिटल फ्लावर प्रीमियर लिग ६ ( विद्यालय स्तरीय यु–१९ टी–२० क्रीकेट प्रतियोगिता २०७८) को तयारी सुरु भएकोे आयोजकले जनाएको छ ।
तयारी सुरु भए संगै प्रतियोगिताको एजुकेशन पनर्टनर प्रायोजकको टुङ्गो लागेको छ । प्रतियोगितामा एजुकेशन पार्टनरको रुपमा कैलालीको लम्कीमा रहेको कैलाली गुरुकुल इङलिस मिडियम हाईस्कुल प्रतियोगितामा जोडीएको हो ।

स्कुल क्रीकेट तथा लिटल फ्लावर प्रीमियर लिगलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगितामा एजुकेसन पार्टनर भै सहयोग गरेको कैलाली गुरुकुल इङलिस मिडियम हाईस्कुल लम्की कैलालीका संस्थापक एम. डी. माधव थापा बुढामगरले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2022/12/06, 3:07
2024/05/10, 6:04