
डोटीको केआईसिंह गाउँपालिका-६ भूमिराजमाण्डौैं फलेडीमा रहेको कालिज बहुउद्देश्यीय फर्म भित्र चितुवा पसेको छ। तार र जालीले बन्द गरेको फर्मभित्र आइतबार राति चितुवा पसेको सञ्चालक कर्ण बोहराले जानकारी दिए।

कालिज फर्मभित्र पसेको चितुवा अहिलेसम्म पनि फर्म भित्रै रहेको बताउदै बोहराले चितुवाले कालिज मारेर खाईरहेको बताए। फर्मभित्र चितुवा पसेको बारे डिभिजन वन कार्यालय डोटी र जिल्ला प्रशासन कार्यालय डोटीलाई जानकारी गराइएको सञ्चालक बोहराले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32