कैलालीमा क्वारिन्टनमा सामूहिक बलात्कार गर्ने तीन जना स्वयमसेवक विरुद्ध मुद्दा दर्ता
2020/06/15, 7:47
कैलालीमा क्वारन्टिनमा बसेकी युवतीमाथि सामूहिक बलात्कार गर्ने तीन युवक विरुद्ध मुद्दा दर्ता गरिएको छ । पीडित ३१ वर्षीया युवतीले सामूहिक बलात्कार गर्ने तीनै जना विरुद्ध ईलाका प्रहरी कार्यालय लम्कीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए ।
बलात्कार आरोपी तीनै जनालाई प्रहरीले आईतबार नै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेको प्रहरीले जनाएको छ । उनीहरु क्वारेन्टिनमा स्वयम सेवकको रुपमा खटिएका थिए ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12