सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७, ०७८ का लागि प्रदेश सभामा वार्षिक बजेट प्रस्तुत भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहोराले बजेट प्रस्तुत गरेका हुन् । बजेटमा मुख्यमन्त्री खेलकुद प्रतियोगिताका लागि एक करोड २५ लाख विनियोजन गरिएको छ । फाप्ला अन्तराष्टिय क्रिकेट मैदानका लागि एक करोड रकम विनियोजन गरिएको छ । धनगढी र महेन्द्रनगरमा रंगशालाका लागि एक करोड २० लाख विनियोजन भएको छ । हरेक निर्वाचन क्षेत्रमा खेलकुद मैदानका लागि ६ करोड वजेट विनियोजन भएको छ ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12